IME Life

सातै प्रदेशका लागि सानिमा लाइफले माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि केही, ब्रान्च म्यानेजर, ब्रान्च ईन्चार्च, सव ब्रान्च ईन्चार्चका लागि केही र ब्रान्ड अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरिएको जनाएको छ ।

कम्पनीले विभिन्न प्रादेशिक कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले पालगुन १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS