सातै प्रदेशका लागि सानिमा लाइफले माग्यो कर्मचारी

Citizen Life Insurance Co

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि केही, ब्रान्च म्यानेजर, ब्रान्च ईन्चार्च, सव ब्रान्च ईन्चार्चका लागि केही र ब्रान्ड अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरिएको जनाएको छ ।

कम्पनीले विभिन्न प्रादेशिक कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले पालगुन १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार