IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको कूल बीमा शुल्क आर्जन ६० करोड, मुनाफामा सामान्य गिरावट

SPIL
NIC ASIA

काठमाडौं । प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले चालु आवको छ महिनामा कूल बीमा शुल्क आर्जन झण्डै ६० करोड पुर्याएको छ । सञ्चालनको छ महिनामा कम्पनीले कूल बीमा बापत ५९ करोड ९८ लाख सात हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले समीक्षा अवधीमा बीमा शुल्क आर्जन र मुनाफामा केही गिरावट आएको छ । अघिल्लो आवको सोही अवधीमा ६४ करोड ८८ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

त्यस्तै, कम्पनीले खुद बीमा शुल्क आर्जन २३ करोड ६६ लाख १० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष खूद बीमा शुल्क २५ करोड एक लाख १४ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्ष दोस्रो त्रैमासिक वित्तीय विवरणमा कम्पनीको मुनाफा समेत खुम्चिन पुगेको छ । अघिल्लो आवको सोही अवधीमा छ करोड ८३ लाख ९० हजार रुपैयाँ मुनाफा कमाएको कम्पनीले चालु आवमा भने जम्मा छ करोड ३९ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले ५९ हजार १४२ वटा बीमा पोलिसी बिक्री गरी सो मुनाफा आर्जन गर्न सफल भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा, पिई अनुपात २७ रुपैयाँ ४८ पैसा, प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ७० पैसा र प्रतिशेयर कूल सम्पत्ति ४०६ रुपैयाँ ३१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS