SKIP THIS

IK Anniversary
IME Life

आइएमई लाइफको बीमाशुल्क ११७ प्रतिशले बढ्यो , जीवन बीमा कोष १ अर्ब माथि

SPIL
NIC ASIA

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ६१ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा २८ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ११६ दशमलव ८० प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

पुस मसान्तसम्ममा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ६करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमासको तुलनामा १ दशमलव ६० प्रतिशतले मात्र वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ८ रुपैयाँ ७४ पैसा रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा २४ करोड ९० लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले जीवन बीमा कोषमा १ अर्ब २ करोड ३८ लाख रुपैयाँ संचित रहेको छ ।दोस्रो त्रैमाससम्मको अवधिसम्ममा कम्पनीले ३८ वटा दाबी भुक्तानी वापत २ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गरको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS