IME Life

सिडिएससीेको सिइओ पदको लागि पाँच कार्यसमिति गठन

SPIL
NIC ASIA

काठमाडौं । सरकारले सिडिएससीेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदपूर्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ । सिडिएससीमा सिईओ नियुक्तीको लागि नेप्सेले खुल्ला प्रतिस्पर्धाबाट छनौटका लागि पाँच सदस्यीय छनौट समिति गठन गरेर प्रक्रिया अघि बढाएको हो ।

नेप्सेका उपप्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा नेप्सेले समिति गठन गरेर प्रक्रिया अघि बढाएको छ । सिईओ नियुक्ती गर्न गठन गरिएको समितिमा अर्थ मन्त्रालयको तर्फबाट उपसचिव मुकुन्द पोखरेल, नेपाल धितोपत्र बोर्डबाट नारायण प्रसाद शर्मा, नेप्सेका गिरिराज दाहालसदस्य रहेका छन् भने विज्ञ सदस्यमा मोहन ओझा रहेका छन् । सो छनौट समितिमा तीन महिनाभित्रैमा सिडिएससीमा सिईओ नियुक्त गरिसक्नेछ ।

Prabhu
Crest

समितिले कार्यकारी अधिकृत छनोट प्रकृयाका लागि कार्यविधि बनाउन सुरु गरिसकेको जनाइएको छ । समितिले बनाएको कार्यविधिको प्रकृया पुरा गरी समितिले आवेदन माग्ने, प्राप्त आवेदनबाट सर्ट लिष्ट छनौट गर्ने र अन्त्यमा तीन जनाको नाम सिफारिस गर्ने सिफरिस गर्नेेछ । समितिले गरेको नाम मध्येबाट एक जनालाई छनोट प्रकृयाको माध्यमबाट सिइओ पदमा नियुक्त गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS