Prabhu Life Ad Final

नेप्से ४ अंकले बढ्दा, ९३ करोड भन्दा माथिको कारोबार

IME PAY

काठमाडौं । नेप्से ४ दशमलव २८ अंकले बढेर १३२४ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७५ वटा कम्पनीको २३ लाख ६० हजार ५ सय ८४ कित्ता शेयर किनबेच हुँदा ९३ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

NCHL

हाइड्रोपावर, फाइनान्स, जीवन बीमा र म्युचअल फन्ड बाहेक सबै उपसूचकमा हरीयाली छाएको छ ।
आज शिवम् सिमेन्ट्सको १३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिभिल लघुवित्तको उपसूचक ८ दशमलव १० प्रतिशतले बढेकोे छ । त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको ६ दशमलव ०८ प्रतिशतले बढेको छ ।सबैभन्दा धेरै एभरेष्ट बैंकको अग्राधिकारको शेयर ७ दशमलव ३६ प्रतिशतले घटेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x