Prabhu Life Ad Final

दुई इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन

IME PAY

काठमाडौं । आज सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन भएको हो ।

नेप्सेले प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरको सामायोजन पछि मूल्य ४ सय ६७ रुपैयाँ ५० पैसा र एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरको सामायोजन पछि मूल्य ५ सय ६५ रुपैयाँ ६३ पैसा तोकेको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x