Prabhu Life Ad Final

पोखराको लक्ष्मी नारायण मन्दिरलाई कामना सेवा विकास बैंककोे सहयोग

IME PAY

काठमाडौं । पोखरामा रहेको लक्ष्मीनारायण मन्दिरलाई कामना सेवा विकास बैंकले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपाविलका वडा नं. १९ पुरुञ्चौरमा रहेको बैंकको शाखा कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगैंचामा रहेको अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

NCHL

बैंकले आईतबार एक कार्यक्रमको आयोजना गरेर सो रकम हस्तान्तरण गरेको जनाएको छ । प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेल तथा कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x