Prabhu Life Ad Final

नेप्सेमा दुई विकास बैंकको शेयर सुचिकृत

IME PAY

काठमाडौं । नेपाल स्टक एक्सचेन्च नेप्सेमा आइतबार ६३ लाख कित्ता शेयर सुचिकृत भएको छ । नेप्सेमा २ विकास बैंकको कुल ६३ लाख ८ हजार ६ सय १८ दशमलव ९८ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

नेप्सेमा महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६ सय दशमलव ९८ कित्ता र कैलाश विकास बैंकको ४० लाख ३३ हजार १८ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x