IME Life

एनसीसी बैंकले कमायो ७५ करोड ६३ लाख नाफा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मश बैंकले दोस्रो त्रैमासम्ममा बैंकले ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत बर्षको तुलनामा १ करोड ६४ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको हो । बैंकले गत बर्षको सोहि अवधिमा बैंकले ७३ करोड १८ लाख खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफामा सुधार भएसँगै बैंकको नाफामा केही सुधार आएको छ ।पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत बर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी २० करोडले बढी हो । दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको संचालन मुनाफा २ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

बैंकको खुद ब्याज आम्दानी बढेसँगै प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । ८ अर्ब १३ करोड ३८ लाख चुक्ता पुँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी समिक्षा अवधिमा ४१ पैसा बढेर १८ रुपैयाँ ६० पैसा कायम भएको छ । र

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS