Prabhu Life Ad Final

सारथी लघुवित्तमा आवेदन दिनुभयो, अब दुई दिन मात्र बाँकि

IME PAY

काठमाडौं । सारथी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि केही, शाखा प्रमुख सहायकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

संस्थाले भइरहेको विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ २७ गतेभित्र आवेदन दिन सकिने जनाएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x