Prabhu Life Ad Final

विश्व बैंकद्धारा पुननिर्माण परियोजनाका लागि २२ अर्ब ८२ करोड रुपैयाँ ऋण सहयोग

IME PAY

काठमाडौं । विश्व बैंकले भुकम्प बस्ती पुननिर्माण परियोजनाका लागि २२ अर्ब ८२ करोड रुपैयाँ ऋण दिने भएको छ।बिहिबार विश्व बैंक र अर्थ मन्त्रालयबीच ऋण सहायता सम्बन्धिी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा अर्थ मन्त्रालयका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका कन्ट्री म्यानेनजर फारसि एच.हाडाड– जेरभोसले हस्ताक्षर गरेका हुन् ।

NCHL

उक्त रकम भुकम्पबाट प्रभावत ३२ जिल्लामा ८६ हजार घर निमार्णमा खर्च गरिने भएको छ ।सम्झौतापत्रमा हस्ताक्षर गरेपछि कन्ट्री म्यानेनजर हाडाड– जेरभोसले भूकम्प पछिको पुननिर्माणमा नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर बैंकले सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि प्राधिकरणलगायत निकायसँग समन्वय गरेर काम गर्ने बताए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x