IME Life

मेरो माइक्रोफाइनान्सद्धारा सीपमूलक तालिम सम्पन्न

SPIL
NIC ASIA

कञ्चनपुर । मेरो माईक्रोफाइनान्स लघुबित वित्तीय संस्थाको शाखा कार्यालय कञ्चनपुर सुडाले दुई दिने सीपमूलक च्याउ खेति तालिम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सभापतिको रुपमा मेरो माइक्रोफाइनान्स शाखा कार्यालय सुडाका शाखा प्रमुख जनक ओझा प्रमुख अथिति बन्कोट न पा ७ का वडा अध्यक्ष बिर बहादुर डगौरा र अथितिको रुपमा अनुगमन कार्यालय कृष्णापुरका अनुगमन अधिकृत सुशिल कुमार चौधरी रहेका थिए ।

Prabhu
Crest

कार्यक्रमको संचालन शाखाका कर्मचारी गोपाल सार्किले गरेका थिए भने स्वागत मन्तव्य शाखाका कर्मचारी मक्र राज कुवरले गरेका थिए ।

उक्त तालिममा ४० जना ग्राहकहरुको सहभागिता रहेको संस्थाले जनाएको छ । आगामी दिनहरुमा पनि संस्थाले यस्तै कार्यक्रमहरुको आयोजना गर्ने समेत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS