IME Life

सुन चाँदीको भाउ स्थीर

SPIL
NIC ASIA

काठमाडौं । सुनचाँदीको मूल्य आज माघ २३ गते बिहीबार स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि सुन र चाँदी दुबैको भाउ बुधबार कायम भएको मूल्यमा नै कारोबार भैरहेको छ ।

बिहीबार छापाावाल सुन प्रतितोला ७५ हजार २०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९०० रुपैयाँमा र चाँदी प्रतितोला ८७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS