Prabhu Life Ad Final

मित्तेरी डेभलपमेन्ट बैंकद्धारा लाभांश घोषणा

IME PAY

काठमाडौं । मित्तेरी डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांस घोषणा गरेको छ ।

बैंकको संचालक समितिको वुधवार (माघ २२ गते) सम्पन्न बैठकले चुक्त पुँजी ५८ करोड ५० लाखको १९ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । जसमध्ये बैंकले १८ दशमलव ५२५ प्रतिशत बोनस र बोनस कर प्रयोजनका लागि ० दशमलव ९७५ प्रतिशत नगद लाभांस दिने भएको छ ।

NCHL

प्रस्तावित बोनस शेयर राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई प्राप्त गर्न सक्नेछन् । बोनस वितरण पश्चात् बैंकको पुँजी ६१ करोड ३३ लाख ७१ हजार रुपैयाँ पुग्ने भएको छ ।

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x