Prabhu Life Ad Final

बचे डोनाल्ड ट्रम्प, महाअभियोग प्रस्ताव असफल

IME PAY

एजेन्सीहरु । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तल्लो सदनबाट पास भएर अघि बढेको महाअभियोग प्रस्तावबाट बचेका छन् । अमेरिकाको माथिल्लो सदनमा पेस भएको राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अस्वीकृत भएको हो ।

अमेरिकाको माथिल्लो सदन (सिनेट)मा बुधबार भएको मतदान प्रक्रियाबाट ट्रम्पले सफाइ पाएका हुन् । बीबीसीका अनुसार शक्तिको दुरुपयोग गरिएको अभियोगमा ट्रम्पको पक्षमा ५२–४८ मत परेको छ । बुधबार अमेरिकी संसदमा सभामुखले राष्ट्रपति ट्रम्पको लिखित भाषणको कपी च्यातेपछि विवाद उत्पन्न भएको थियो ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x