Prabhu Life Ad Final

विश्वकप क्रिकेट लीग–२ मा डिशहोम मुख्य प्रायोजक

IME PAY

काठमाडौं । डिशहोम विश्वकप क्रिकेट लीग–२ को मुख्य प्रायोजक बनेको छ । एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा बुधवारदेखि पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज शुरू गरेको हो । उक्त विश्वकप क्रिकेट लीग २ को लागि टेलिभिजन सेवा प्रदायक डिशहोम मुख्य प्रायोजक बनेको हो ।

विश्वकप क्रिकेट लीग–२ माघ २९ गतेसम्म काठमाडौंको कीर्तिपुरमा चल्ने छ । नेपालसहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेलिरहेका छन् । जसमा ६ वटा खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्ने जनाएको छ ।

NCHL

नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ मा खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ मा खेल्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x