Prabhu Life Ad Final

काठमाडौंको दक्षिणढोकास्थित काठ गोदाममा आगलागी, लाखौंको क्षति

IME PAY

काठमाडौं । काठमाडौंको मुलपानी जोरपाटी नजिकै दक्षिणढोकामा रहेको एक काष्ठ उद्योगमा अपरान्ह आगोलागी भएको छ । आगोलागीबाट लाखौं रुपैयाँको काठ नष्ट भएको छ । अपरान्ह चार बजेदेखि लागेको आगो यो समाचार तयार गर्दासम्म (५ः५८) सम्म नियन्त्रणमा आएको छैन ।

NCHL

महानगरीय प्रहरी बृत्त बौद्धका अनुसार दक्षिणढोकामा युवराज उप्रेतीले सञ्चालन गरेको दक्षिणकाली काष्ठ उद्योगमा आगो लागेको हो । आगो निभाउन स्थानीयबासी, प्रहरी तथा काठमाडौंको जुद्धबारुणयन्त्रको दमकल प्रयोग गरिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x