IME Life

जब अमेरिकी संसदमा ट्रम्पको भाषण नै च्यातियो….

SPIL
NIC ASIA

काठमाडौं । राजनीतिक रुपमा इगो साध्ने र प्रतिशोध सार्वजनिक रुपमा देखाउने चलन अमेरिकी संसदमा समेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लिखित भाषणको प्रति तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले च्यातिदिएकी छिन् । ट्रम्पले सुरुमा हात नमिलाई आफ्नो सम्बोधनको प्रतिमात्रै समामुख न्यान्सी पेलोसीलाई दिएर भाषण गर्न सुरु गरेका थिए । तर, जब ट्रम्पको भाषण सकियो, सभामुख पेलोसीले उठेर लिखित भाषणलाई धरधरी च्याति दिईन् ।

अमेरिकी राष्ट्रपति अमेरिकाको बखान गर्दै भाषण टुङ्ग्याउँदै थिए, पछाडि बसेकी सभामुखले उठेर भाषणको प्रति च्यात्न थालेपछि संसद हलमा तालीको गडगडाहट सुरु भयो । राष्ट्रपति ट्रम्प अल्मलिए । ताली किन बज्यो ? पत्तो पाएनन् । दुई पटक कोट मिलाए, तै पनि ताली रोकिएन । त्यसपछि उनले पनि ताली बजाउँदै सभामुखले च्यातेको आफ्नै भाषणको समर्थनमा ताली पिट्दै निस्किए ।

Prabhu
Crest

हेरौं भिडियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS