IME Life

हिमालयन बैंकको नाफा २७ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत बर्षको सोहि अवधिमा ३७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा बैंकको नाफा २७ प्रतिशतले बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफामा सुधार आएसँगै नाफामा समेत सुधार आएको छ । पुस मसान्तसम्ममा बैंकले १ खर्ब १२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
Crest

पुस मसान्तसम्ममा बैंकको संचालन मुनाफा १६ करोड ६६ लाख रुपैयाँबाट बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ११ करोड रुपैयाँ संचित रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS