Prabhu Life Ad Final

प्राइम लाइफले माग्यो ११५ शाखा कार्यालयका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

IME PAY

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर, मार्केटिङ एक्जुकेटिभका लागि केही संख्यामा, सव ब्रान्च ईन्चार्चका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न १ सय १५ शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन ८ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

NCHL

थप जानकारीको लागि :

Prime Life Insurance Company Ltd.

P.O. Box: 25979

Hattisar, Kathmandu, Nepal

Telephone: +977-1-4441414

Fax: 01-4441436

Email: [email protected]

URL: www.primelifenepal.com

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x