प्राइम लाइफले माग्यो ११५ शाखा कार्यालयका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

Citizen Life Insurance Co

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर, मार्केटिङ एक्जुकेटिभका लागि केही संख्यामा, सव ब्रान्च ईन्चार्चका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न १ सय १५ शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन ८ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

थप जानकारीको लागि :

Prime Life Insurance Company Ltd.

P.O. Box: 25979

Hattisar, Kathmandu, Nepal

Telephone: +977-1-4441414

Fax: 01-4441436

Email: [email protected]

URL: www.primelifenepal.com

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार