Prabhu Life Ad Final

हिमालयन जनरलको लाभांश संशोधन

IME PAY

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले प्रस्तावित लाभांश संशोधन गरेको छ । कम्पनीले यस अघि घोषणा गरेको लाभांश घटाएर नयाँ लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले यसअघि ५ प्रतिशत बोनस र ५ दशमलव ५ प्रतिशत नगद प्रस्ताव गरेको थियो । सो मात्राको लाभांश घटाएर कम्पनीले ४ प्रतिशत बोनस र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

NCHL

कम्पनीलाई बीमा समितिले परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको र परिमार्जित विवरण अनुसार नाफा,नोक्सान बाँडफांडको लागि उपलब्ध रकमबाट शेयरधनीलाई उक्त लाभांश घोषणा गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रस्ताव गरेको नयाँ लाभांश बीमाा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x