Prabhu Life Ad Final

कामना सेवाको नयाँ शाखा होराइजनचोकमा, कुल शाखा संख्या ११८ पुग्यो

IME PAY

काठमाडौं । कामना सेवा विकास बैंकको प्रदेश ५ अन्तर्गत बुटवल उपनगरपालिका वडा नं ११, रुपन्देही जिल्ला स्थित होराइजनचोकमा नयाँ शाखा विस्तार गरेको छ ।उक्त शाखा कार्यालयको उद्घाट्न प्रदेश नं ५ का  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x