Prabhu Life Ad Final

सेञ्चुरी कमर्सियल बैंकद्धारा केदारेश्वर धामलाई सहयोग

IME PAY

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले केदारेश्वर धामलाई १ थान एक हजार लिटरको वानी ट्याङ्की बीसका ५ हजार थान टिक हस्तान्तरण गरेको छ । पानी ट्यांङ्की र टिकट बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितीका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई हस्तान्तरण गरेको हो ।

NCHL

बैंकको वाँसगढी शाखाले बैंकको संस्थागत उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । उक्त धाममा भ्रमणको लागी जाने भक्तजनको लागी सफा पानीे उपलब्ध गराउने उदेश्यका साथ उक्त ट्यांङ्कीका साथै यस धामको नियमीत सरसफाईको लागी यस धाममा सहभागी हुने भक्तजनहरुको लागि बीसका पांच हजार थान टिकट हस्तान्तरण गरेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x