नयाँ नेपाल लघुवित्तको शेयर कारोबार रोक्का

Citizen Life Insurance Co

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । सारथी लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेपछि आज मंगबलबारदेखि नयाँ नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको हो ।

नयाँ नेपालको हाल चुक्ता पुँजी १० करोड ८ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार