मिर्मिरे लघुवित्तमा आवेदन दिने आज अन्तिम दिन

Citizen Life Insurance Co

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय सस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सहायक प्रशिक्षर्थीका लागि केही र सहायक र वरिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

संस्थाले विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरिएको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार