सिद्धार्थ बैंकमा रोजगारीको सुनौलो अवसर

Citizen Life Insurance Co

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले जूनियर अफिसर लेभलका लागि केही, सिनियर असिस्टेन्टका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो ।ईच्छु्क तथा योग्यता पुगेकाले फागुन ५ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार