मेरो माइक्रोफाइनान्सको बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा

Citizen Life Insurance Co

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा पठाएको छ । कम्पनीको कात्तिक २९ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त बोनस शेयर पारित गरको थियो । सोही अनुरुप संस्थाले बोनश शेयरधनीको खातामा जम्मा गरेको जनाएको छ ।

कम्पनीको साधारण सभाको लागि भएको बुक क्लोजसम्म हितग्राही खातामा शेयर धारण गर्ने शेयरधनीहरुको हितग्राही खातामा सो बोनस जम्मा गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार