IME Life

नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । आज आइतवार नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा गरिमा विकास बैंक र सानिमा बैंकको बोनश शेयर सूचिकृत भएको हो ।

गरिमा विकास बैंकको ४५ लाख ३ हजार २ सय १४ दशमलव ३१ कित्ता बोनस शेयर र सानिमा बैंकको ८० लाख १ हजार २ सय ५५ दशमलव ४४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS