Prabhu Life Ad Final

हिमालयन डिष्टिलरीको नाफा बढ्यो

IME PAY

काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले २५ करोड ४० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ३६ प्रतिशतले कम्पनीको नाफा बढी हो । गत वर्षमा कम्पनीले १८ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी भने घटेर १ अर्ब ८ करोड १० लाख १९ हजार रुपैयाँमा झरेको छ । गत वर्ष यसैअवधिमा उत्पादन बिक्रीबाट कम्पनीले १ अर्ब १२ करोड २४ लाख ९६ हजार रुपैयाँ कमाएको थियो ।

NCHL

वार्षिक प्रतिसेयर आम्दानी ८७ रुपैयाँ ८३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ०७ पैसा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x