Prabhu Life Ad Final

सुर्खेतमा मेट लाईफको नयाँ एजेन्सी कार्यालय

IME PAY

काठमाडौं । पश्चिम नेपालको सुर्खेतमा मेटलाईफले एजेन्सी कार्यालय स्थापना गरेको छ । काठमाडौंस्थित शाखा कार्यालय मातहत रहने गरी बीरेन्द्रनगरमा नयाँ एजेन्सी कार्यालय स्थापना गरिएको मेट लाईफ, काठमाडौं कार्यालयले जनाएको छ ।

NCHL

मेटलाईफले स्थानीय बीमा अभिकर्ताहरुको उपस्थितिमा नयाँ एजेन्सी कार्यालय स्थापना गरेको हो । नयाँ एजेन्सी कार्यालयको स्थापनासँगै सो क्षेत्रका जनतालाई बीमा व्यवसायमा थप सहज हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x