Prabhu Life Ad Final

राष्ट्रिय वाणिज्य बैंकद्धारा जनप्रभात विद्यालयमा सूचना प्रविधि कक्षा स्थापना

IME PAY

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कालिमाटी स्थित जनप्रभात उच्च मा.वि.मा सूचना तथा संचार प्रविधि कक्षाको स्थापना गर्नको लागि आवश्यक सामाग्री प्रदान गरेको छ ।

सरस्वती पूजाको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विधालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई उक्त सहयोग हस्तान्तरण गरेको हुन् । उक्त कार्यक्रममा बैंकका सिईओ श्रेष्ठले सरकारी विधाथालयका विधार्थीहरुको क्षमता अभिवृद्धिको लागि स्थापना गरिएको सूचना तथा संचार प्रविधि कक्षाले सहयोग पुराउने बताए ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x