सुनको मूल्य ३ सयले घट्यो

Citizen Life Insurance Co

काठमाडौं । शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । बिहिबार सुन प्रतितोला ७६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य मूल्य तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार