Prabhu Life Ad Final

सिन्धु विकास बैंकको साधारणसभा आज

IME PAY

काठमाडौं । सिन्धु विकास बैंकको साधारण सभा आज (माघ १७) गते हुने भएको छ । बैंकले पुस २९ गते सभा आवश्यक कोरमा नपुगेको कारण स्थगित गरेको थियो । बैंकले पुस १६ गते देखि २९ गतेसम्म बुक क्लोज गरिसकेको छ ।

बैंकले ११ दशमलव ५१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ५७ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । सभामा संचालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत ०९ प्रतिशत लाभांश पारित गर्ने बिशेष प्रस्ताव पेश हुने भएको छ ।

NCHL

सभामा उपयुक्त बैंक तथा वित्तिय संस्था एक आपसमा गाम्भे वा प्रप्ति गर्न तथा वैदेशिक रणनितिक साझेदारीमा जान उपयुक्त देखिएमा त्यस सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ । साथै सभामा आर्थिक बर्ष नाफा –नोक्सान र नगद प्रवाह माथि छलफल हुने भएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x