IME Life

प्रदेश नं २ मा प्रभु बैंकले वैदेशिक रोजगारी कर्जा योजना संचालन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंकले प्रदेश २ का प्रवासी कामदारहरुलार्य लक्षित गरी नयाँ प्रडक्ट ल्याएको छ । बैंकले संचालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्तर्गत प्रदेश नं २ जिल्लाहरु बारा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारहरुले विदेशबाटै कर्जा भुक्तानी लगायत अन्य सुविधाहरु पाउने भएका छन् ।

Prabhu
Crest

युके एडको परियोजना अन्तर्गत सीप संचालन रहेको प्रदेश नं २ का जिल्लाहरुका प्रवासी कामदार र सीप भएका व्यक्ति र तिनको परिवारले यस योजनाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS