सिटिजन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर (सूचना सहित)

Citizen Life Insurance Co

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च इन्चार्ज, कम्पल्यान्स अफिसर, अफिस असिस्टेन पदको लागि कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले एक विज्ञापन जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि ९२ जना कर्मचारी माग गरेको हो । इच्छुक तथा आवेदकले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार