IME Life

सिटिजन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर (सूचना सहित)

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च इन्चार्ज, कम्पल्यान्स अफिसर, अफिस असिस्टेन पदको लागि कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले एक विज्ञापन जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि ९२ जना कर्मचारी माग गरेको हो । इच्छुक तथा आवेदकले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS