Prabhu Life Ad Final

मुद्दति निक्षेप सात वर्षमा दोब्बर हुने कामना सेवाको नयाँ योजना सार्वजनिक, सात लाखको दुर्घटना बीमा सुविधा

IME PAY

काठमाडौं । कामना सेवा विकास बैंकले करिब सात वर्षमा मुद्दतिमा जम्मा गरेको रकम दोब्बर हुने नयाँ मुद्दति खाता सञ्चालनमा ल्याएको छ । बैंकले डबल डिपोजिट सुविधाको मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।

डबल डिपोजिट मुद्दती खाता योजना अन्तर्गत ग्राहकले बैंकको मुद्दतीमा राखेको ७ वर्ष २ महिना अर्थात ८६ महिनामा दोब्बर हुने बैंकले जनाएको छ । साथै यस मुद्दति खाता अन्तर्गत एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा ७ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत रहेको बैंकले जनाएको छ ।

NCHL

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११७ वटा शाखा तथा ६२ वटा एटिमएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x