Prabhu Life Ad Final

इसेवाले पायो मनि ट्रान्सफरको अनुमति

IME PAY


काठमाडौं । विद्युतीय भुक्तानी सम्बन्धी सेवा प्रदायक कम्पनी इसेवाले मनि ट्रान्सफरको समेत अनुमति पाएको छ । एफवान सफ्टको सब्सिडरी कम्पनी इसेवा मनी ट्रान्सफरले रेमिटेन्स कारोबारका लागि अनुमति पाएको जनाएको छ ।

मंगलबार इसेवाले नेपाल राष्ट्र बैंकबाट रेमिटेन्स कारोबारका लागि अनुमति पाएको जनाएको छ । अनुमतिसँगै इसेवाको प्रवन्ध निर्देशकमा अजेश कोइराला नियुक्त भएका छन् ।रेमिट्यान्स क्षेत्रका अनुभवी कोइराला इसेवाको सिईओ बनेका हुन् । देशैभरि ३० लाख सदस्य रहेको इसेवाले अब विदेशबाट समेत रकम भित्राउने पाउने भएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x