Prabhu Life Ad Final

गुडविल फाइनान्सको संचालक मल्लको राजिनामा स्वीकृत

IME PAY

काठमाडौं । गुडविल फाइनान्सका संचालक समिति बैठकले फाइनान्सका संचालक रमेश मल्लले आफनो पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । फाइनान्सको वुधवार (माघ १५) बसेको सञ्चालक समिति बैठकले सञ्चालक रमेश मल्लको राजीनामा स्वीकृत गरेको हो ।

मल्लले घरयासी कामकाजको कारणले गर्दा सञ्चालक पदलाई उचित समय दिन नसकेका कारणले संचालक पदबाट राजिनामा दिएका थिए ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x