Prabhu Life Ad Final

उचार चढावबीच नेप्से स्थीर

IME PAY

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बुधबार कारोवारमा आएको उचार चढावका बीच अघिल्लो दिनकै बिन्दु नजिकै आएर कारोबार बन्द भएको छ । सामान्यतया बुधबार नेप्सेको कारोबार स्थीर रह्यो । नेप्से ० दशमलव २७ अंकले घटेर १३०५ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ, होटल, निर्जीवन बीमा र माईक्रोफाइनान्स बाहेक सबै उपसूचक घटेको छन् । सबैभन्दा धेरै माईक्रोफाइनान्सको उपसूचक ४ दशमलव ३४ प्रतिशतले बढेका छन् ।

NCHL

आज दिनभरिमा १ सय ७६ कम्पनीको २८ लाख ७८ हजार ४ सय ५२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २९ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नाडेप लघुवित्त वित्तिय संस्थाको ६ करोड ३८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको ६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको भएको छ ।

नाडेप लघुवित्त वित्तिय संस्थाको लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । प्रोगेशिभ फाइनान्सका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x