Prabhu Life Ad Final

सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले घट्यो

IME PAY

काठमाडौं । मंगलवार स्थिर रहेको सुनको मूल्य वुधवार घटेको छ । वुधवार सुन तोलामा चार सय रुपैयाँले घटेको हो ।वुधवार छापावाला सुन प्रतितोला ७५ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघल जनाएको छ ।

NCHL

त्यसैगरी वुधवार चाँदीको मूल्य पनी तोलामा २५ रुपैयाँले घटेर ८७० रुपैयाँ पुगेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x