Prabhu Life Ad Final

३०% हकप्रद शेयर बिक्रि गर्न धितोपत्र बोर्डबाट पायो शिखर इन्स्योरेन्सले अनुमति

IME PAY

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति पाएको छ । कम्पनीले १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद सेयर बिक्रि गर्न लागेको हो ।

कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । इक्रा नेपालले कम्पनीको यो हकप्रदलाई औषतभन्दा माथीको आधार जनाउने ‘इक्राएनपी ग्रेड ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रहेको छ ।हकप्रद शेयर बिक्रि पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x