IME Life

सनराइज बैंकमा रोजगारीको अवसर (सूची सहित)

SPIL
NIC ASIA

काठमाडौैं । सनराइज बैंकले विभिन्न तहको लागि कर्मचारी माग गरेको छ । बैंकले प्लल टु उर्तीण सहित मध्यम तहको व्यवस्थापनमा कर्मचारीम माग गरेको हो ।

बैंकले प्रमुख आन्तरिक लेखापरीक्षकमा एक जना चार्टर्ड एकाउन्टेन्ट बैंकले सुपरभाइजर तथा जुनियर अफिसर स्तरका केही लेखा परीक्षक, शाखा प्रबन्धक, रिलेशन म्यानेनजर र सूचनाप्रविधि विभागमा एकजना ब्यवस्थापन तहमा कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

इच्छुक आवेदकले माघ २९ गते सम्ममा आवेदन दिन सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS