सनराइज बैंकमा रोजगारीको अवसर (सूची सहित)

Citizen Life Insurance Co

काठमाडौैं । सनराइज बैंकले विभिन्न तहको लागि कर्मचारी माग गरेको छ । बैंकले प्लल टु उर्तीण सहित मध्यम तहको व्यवस्थापनमा कर्मचारीम माग गरेको हो ।

बैंकले प्रमुख आन्तरिक लेखापरीक्षकमा एक जना चार्टर्ड एकाउन्टेन्ट बैंकले सुपरभाइजर तथा जुनियर अफिसर स्तरका केही लेखा परीक्षक, शाखा प्रबन्धक, रिलेशन म्यानेनजर र सूचनाप्रविधि विभागमा एकजना ब्यवस्थापन तहमा कर्मचारी माग गरेको छ ।

इच्छुक आवेदकले माघ २९ गते सम्ममा आवेदन दिन सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार