नेपाल इन्स्योरेन्समा आवेदन दिनुभयो ? आज अन्तिम दिन

Citizen Life Insurance Co

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले सहायक स्तरका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले सल्यान,रुकुम, धरान, इटहरी, विराटचोक, दमक, धनकुटा, इलाम,चन्द्रौटा, तानसेन, पाल्पा र प्युठानको लागि केही कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार