IME Life

कृषि विकास बैंकको ऋणपत्र बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंकले आज माघ १४ गतेदेखि दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।बैंकले एक हजार रुपैयाँ दरले २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेकोहो। जसमध्ये एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई बिक्री गर्नेछ ।

सात वर्ष अवधिको “१०.३५ एडिबिएल कृषि बैंक ऋणपत्र २०८३” मा लगानीकर्ताले वार्षिक १०.३५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा भुक्तानी पाउने जनाएको छ ।

Prabhu
Crest

ऋणपत्रमा फागुन १४ गते सम्म नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत पनि अनलाईन आवेदन दिन सकिनेछ ।

एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ । इक्रा नेपालले बैंकको ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपि एलए’ रेटिङ्ग प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS