Prabhu Life Ad Final

महालक्ष्मी विकास बैंक र राष्ट्र बैंकबीच सम्झौता

IME PAY


काठमाडौं । महालक्ष्मी विकास बैंक आरटिजिएस प्रणालीमा आवद्ध भएको छ । आफनो ग्राहकहरुका लागि आरटिजिएसबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौटका लागि नेपाल राष्ट्र बैंकसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका हुन् ।

NCHL

उक्त सम्झौता पछि ग्राहकहरुले आरटिजिएसबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुँदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x