IME Life

प्रभु बैंकको नयाँ शाखा रुपन्देहिको धकधइमा

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा रुपन्देहि जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा आफ्नो २०५औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको धकधइशाखा कार्यालयको समुद्घाटन रोहिणीगाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका हुन् ।

Prabhu
Crest

बैंकको धकधइ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS