Prabhu Life Ad Final

एनआइसी एशिया ग्रोथ फन्डको न्याभ ७७ पैसाले बढ्यो

IME PAY

काठमाडौं । एनआइसी एशिया ग्रोथ फन्डको प्रतिइकाई खुद सम्पती (न्याभ) पुस मसान्तमा ७७ प्रतिशतले बढेर १० रुपैयाँ ७२ पैसा पुगेको छ । फन्डको अघिल्लो महिना खुद सम्पती (न्याभ) ९ रुपैयाँ ९५ पैसा रहेको थियो ।

पुस मसान्तसम्ममा फन्डमा ६७ वटा कम्पनीको सूचीकृत शेयर लगानीमा रहेको छ । यस फन्डको सेयर सूचीकृत सेयर लगानी अघिल्लो महिना भन्दा ३ करोड ३२ लाख ५५ हजार रुपैयाँले बढेर ५५ करोड ५३ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x