IME Life

दर्जन इराकीको मृत्यु, अमेरिकी दुताबासमा रकेट आक्रमण

SPIL
NIC ASIA

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो तनावको प्रत्यक्ष असर इराकमा परेको छ । इरान र अमेरिका बीचको बढ्दो तनावका कारण विश्वअर्थतन्त्रमाथि आइपरेको खतरा अझै टरेको छैन । इराकमा जारी अमेरिका विरोधी प्रदर्शनमा एक दर्जनको मृत्यु भएको छ भने अज्ञात समुहले इराकस्थित अमेरिकी दुताबासमा रकेट आक्रमण गरेको छ ।

इराकको बगदादस्थित अमेरिकी दूतावासमा रकेट आक्रमण भएको हो । विश्वकै शक्ति सम्पन्न राष्ट्र अमेरिकी दुताबास विश्वकै सबैभन्दा सुरक्षित र व्यवस्थित बनाइएको हुन्छ । सोही दुताबासमा रहेको एक रेष्टुरेन्टमा आइतबार रकेट हमला भएको इराकको बासन्यूजले जनाएको छ । अमेरिकाले इरानी कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि बढेको इरान

Prabhu
Crest

अमिरिका तनाव युद्धको अवस्थामा नै छ । इरानले गरेको लगातारको रकेट आक्रमणपछि कतिपय क्याम्पका अमेरिकी सेना सुरक्षित स्थानमा सरिसकेका छन् ।

आफ्नो दुताबासमा रकेट आक्रमणपछि अमेरिकी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै इराक सरकारलाई दायित्व पुरा गर्न आग्रह भनेको छ भने इरान सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS