Prabhu Life Ad Final

एनआईसी एशिया बैंकद्धारा खेलाडीलाई सहयोग

IME PAY


काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल ए.पी.एफ क्लबको १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता –२०७६ का विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप नौ लाख ९५ हजार रुपैयाँँ बराबरको रकम प्रदान गरेको छ ।

उक्त कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द« खनालको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ए. पी. एफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी दाहाललाई हस्तान्तरण गरेका हुन् ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x