Prabhu Life Ad Final

ग्लोबल आइएमईको स्वतन्त्र संचालकमा शाह चयन

IME PAY

काठमाडौं । ग्लोबल आइएई बैंकको स्वतन्त्र संचालमा देवेन्द्र प्रताप शाह चयन भएका छन् । माघ १० गते बसेको ३३७ औ संचालक समितिको बैठकले शाहलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

यस अघि शाहले नेपाल बैंक र कृषि विकास बैंकमा प्रमुख कार्यकारी भएर कार्यभार समालिसकेका छन् ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x